शीर्ष टोली बार्सिलोनालई पछ्याउँदै एट्लेटिको

स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले शीर्ष टोली बार्सिलोनालई पछ्याउँदै गएको छ । लिग अन्तर्गत शनिबार राती भएको खेलमा एट्लेटिकोले गेटाफेलाई २–० गोलले हरायो । जितसँगै एट्लेटिकोले बार्सिलोनासँगको दूरी दुई अंकमा झारेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिकोले २१ खेलबाट ४४ अंक बनाएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ४६ अंक छ । बार्सिलोनाले आइतबार … Continue reading शीर्ष टोली बार्सिलोनालई पछ्याउँदै एट्लेटिको